+
+
Shares

पाकिस्तानमा हिन्दु मन्दिर भत्काइएकोप्रति भारतको आपत्ती

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १८ गते ७:३२

१८ पुस, काठमाडौं । पाकिस्तानको खैबर प्रान्तमा अवस्थित एक हिन्दु मन्दिर भत्काइएकोमा भारतले आपत्ती जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीस्थित पाकिस्तानी राजदूतलाई बोलाएर विरोध पत्र दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सो घटनाको विस्तृतमा छानविन गरी कारबाही गर्न भारतले आग्रह गरेको छ । पाकिस्तानको अतिवादी इस्लामिक पार्टीले पहिले आगो लगाएर भत्काएका थिए ।

पाकिस्तानमा हिन्दु समुदयाको जनसंख्या एकदमै कम रहेको र उनीहरुमाथि हिंसा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?