+
+
Shares

विराटनगरको श्रम कार्यालय तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते २०:४९

१९ पुस, विराटनगर । विराटनगरस्थित श्रम कार्यालयमा आइतबार तोडफोड भएको छ ।

आइतबार सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर लिमिटेडमा कार्यरत रमेश थापा र सुशील गच्छदारले विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा तोडफोड गरेका कार्यालय प्रमुख प्रेम सञ्जेलले बताए ।

थापा नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनसरी अध्यक्ष हुन् । दुई जनाले आइतबार कार्यालयको पूर्व तर्फको सीसाको झ्याल फोडेको सञ्जेलले बताए ।

सञ्जेलले उनीहरुलाई कारबाही गर्न प्रहरीमा निवेदन पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?