+
+

ललितपुरबाट सुस्त मनस्थितिका युवक हराए

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २२ गते १९:३६

२२ पुस, काठमाडौं ललितपुरको हरिसिद्धिबाट एक जना ३६ वर्षका पुरुष हराएका छन् ।

पुस १४ गतेदेखि हराएका तम्बरप्रसाद निरौला नाम गरेका उनी सुस्त मनस्थितिका रहेका छन् । आफ्नो र परिवारको नाम पनि भन्न नसक्ने उनी होचो र गहुँगोरो वर्णका छन् ।

उनी हराएपछि परिवारले नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त सातदोबाटोमा खोजी गरिदिन निवेदन दिएका छन् ।

फेला पार्नेले उनको भाइको टेलिफोन नम्बर ९८०३६६८०९७ र ९८६६५५७८५२ मा सम्पर्क गरिदिन पनि परिवारका सदस्यले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?