+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

लागूऔषधसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २३ गते ११:४४
प्रतीकात्कम तस्वीर

२३ पुस, काठमाडौं । मोरङको विराटनगरबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१ कटहरीका ३३ वर्षीय शिव नारायण साह रहेका छन् ।

भारतको जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेको समयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार राति नियन्त्रणमा लिएको हो ।

उनको साथबाट २ बोतल कोरेक्स, नाइट्राभेट २ थान, स्पासमोप्रोफेक्स २ थान बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?