Comments Add Comment

पुस २५ गते देखि रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुँदै

२४ पुस, काठमाडौं । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५गते शनिवार हलिउड चलचित्र फ्लाइट १९२ प्रशारण हुने भएको छ ।

अव हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुनेछ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment