
२६ पुस, काठमाडौं । नेपालमानै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुँदैछ ।
पुस २७ गते सोेमवार देखि हरेक सोमबार वेलुकी ८ः३० वजे ब्राइड अफ दी कन्ट्री नामक सिरिज प्रशारण हुनेछ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4