+
+
Shares

स्वतन्त्र निर्माण कालिगढ सङ्घको तेश्रो साधारण सभा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २७ गते १३:२९

२७ पुस भक्तपुर  । स्वतन्त्र निर्माण कालिगढ सङ्घको तेश्रो वाषिर्क साधारण सभा तथा पहिलो अधिवेशन शनिबार सम्पन्न भयो ।

जगदम्बा स्टिल्स प्रालिका नेशनल सेल्स मेनेजर पदम प्रसाइँको प्रमुख आतिथ्यमा भएको उक्त सभा सङ्घका अध्यक्ष रामशरण बरुवालको सभापतित्वमा भएको थियो ।

सभामा रिद्धि सिद्धि सिमेन्टका मेनेजर अनुज महत, आयोजक सङ्घका रामकृष्ण बखुन्छेँ, सत्यराम सुकुभटु, कृष्णप्रसाद कर्माचार्य, आरजु पाण्डे लगायतले मन्तब्य राखेका थिए ।

सभाले रामकृष्ण बखुन्छेँको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?