Comments Add Comment

संसद भवनमा भएको आक्रमणप्रति दु:खित छु : अमेरिकी राजदूत बेरी

२८ पुस, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले गत हप्ता अमेरिकी संसद भवन क्यापिटल हिलमा भएको आक्रमणले आफूलाई दु:खित र स्तब्ध बनाएको बताएका छन् ।

राजदूत बेरीले एक विज्ञप्ति प्रकाशित गरी राजदूत बेरीले शान्तिपूर्ण सत्ता हस्तान्तरण प्रजातन्त्रको हलमार्क र शान्तिपूर्ण विमति भएको बताएका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक विपक्षीहरुप्रति कानुनविहीनता, हिंसा, धम्की पूर्णरुपमा अस्वीकार छ र यो अमेरिकाको स्थापनको आधारभूत सिद्धान्तको प्रतिकूल रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment