गायिका रचना रिमाल र गायक प्रविन वेडवालको स्वरमा समावेश ‘तिमी कस्की छोरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र शम्भु घिमिरेलाई देख्न सकिनछ ।
बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको भिडियोलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । भिडियोमा अशोक कुमारको छायांकन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4