गायक दिल तामाङको ‘नाचिदेउ बसन्ती’ बोलको गीतको म्यूजिक भिडियोको कभर भिडियो बनाउने समय जनवरी २८ सम्मलाई तोकिएको छ । यो गीतको उत्कृष्ट कभर भिडियोलाई एक लाख नगदसहित सम्मान गर्ने बताइएको छ ।
यो गीत सार्वजनिक भएको २ सातामा १० लाख पटक हेरिएको छ । भिमफेदी गाइज र एलिसा शर्माको अभिनय रहेको भिडियोमा निर्मल लामाको निर्देशन छ । गीतमा डीपी खनालको शबद तथा शंकर थापाको संगीत छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4