+
+
Shares

नेपाली फुटबल टोली पोखरामा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते १२:५७

८ माघ, काठमाडौं । विश्वकप छनोटको तयारीमा रहेको नेपाली फुटबल टोली पोखरा पुगेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजदेखि महिला राष्ट्रिय खेलहरु सुरु हुने भएपछि पुरुष फुटबल टोली केही दिनका लागि पोखरा गएको हो । त्यहाँ रहँदा टोलीले पोखरा रंगशालमा प्रशिक्षण गर्नेछ ।

सन् २०२२ को विश्वकप अन्तर्गत एसियाली छनोटको समूह बी मा रहेको नेपालले आगामी मार्चमा चाइनिज ताइपेई र अष्ट्रेलियासँग घरेलु मैदानमा खेल्दैछ । क्याम्पमा ४४ खेलाडी रहेका छन् ।

Results

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?