१५ माघ, काठमाडौं । दुवईमा सुरु भएको टी–१० क्रिकेट लिगमा नेपालका क्रिकेटर सोमपाल कामी प्लेइङ इलेभेनमा परेका छन् । उद्घाटन खेलमै सोमपाल प्लेइङ इलेभेनमा परेका हुन् ।
सोमपाल सहभागी टीम मारथा अरेबियन्सले टस जितेर फिल्डिङ रोजेको छ । सोमपालले ओपनिङ बलिङ गरेका छन् ।
प्रतिक्रिया 4