 
																			२८ माघ, गुल्मी । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ गुल्मीको अध्यक्षमा टोपबहादुर बस्नेत चयन भएका छन् । बुधबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न दोस्रो जिल्ला अधिवेशन तथा तेस्रो साधारण सभाले बस्नेतको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
यसअघि पनि अध्यक्ष रहेका बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः चयन भएका हुन् । समितिको उपाध्यक्षमा रामप्रसाद पन्थी, सचिवमा गोपलप्रसाद पाण्डेय, सहसचिवमा मनकला जिसी, कोषाध्यक्षमा रुद्राबहादुर केसी चयन भएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ गुल्मीमा हाल झण्डै २ सय बढी सदस्यहरु आबद्ध रहेको संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4