
‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतले २ पुस्ताको प्रेमलाई व्यक्त गर्न खोजेको छ । हरिभक्त वुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको गीतमा शिव परियार र बानिका प्रधानको स्वर छ ।
पहिलो पुस्ता र दोश्रो पुस्ताको प्रेम समेटिएको भिडियोका रिता कट्टेल, इन्जामम अली खान, सुप्रिया खानाल र जेरी साउदको अभिनय छ । दिवाकर भट्टराइले यो भिडियोको निर्देशन गरेका हुन् । भिडियोलाई गीतको भाव अनुसार नै तयार पारिएको दिवाकर बताउँछने ।
भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी महेश पौडेलको डिओपी , दिर्घ खड्काको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4