+
+
Shares

सुरज र रेश्माको ‘गल्ती’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते १४:४४

गायक विक्रम बराल र सज्जा चौलागाँइको स्वरमा समावेश ‘गल्ती २’ गीत सार्वजनिक भएको छ । प्रदिप चापागाँइको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरेको अभिनय हेर्न सकिन्छ । विकास धमलाको सम्पादन रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?