+
+
Shares

संसद विघटनविरुद्ध प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०७७ फागुन ११ गते १५:५३

११ फागुन, काठमाडौं । आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ (अनेमसंघ), मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक मधेसी संगठन लगायतले संसद विघटनको विरोधमा प्रदर्शन गरेका छन् ।

काठमाडौंमा भएको प्रदर्शनमा सहभागीहरुले विघटिन प्रतिनिधिसभा पुनस्र्थापित गर, पार्टी एकता जिन्दवाद, प्रतिगमन मुर्दावाद, फुटपरस्त मुर्दावाद लगायतका नारा लगाएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?