+
+
Shares

शोभाको ‘हाम्रो कालापानी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १२:१९

गायिका शोभा न्यौपानेको स्वरमा समावेश ‘हाम्रो कालापानी’ बोलको गीत सार्वजनिक भएको छ । डाक्टर विन्दा पाण्डेको शबद रहेको गीतमा सुरज अधिकारीले संगीत भरेका छन् । गायिका शोभाले आफूले आउँदा दिनमा पनि राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गर्दै जाने बताइन् ।

प्रदिप सिंह थापाको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा राम केसीको छायांकन, निराजन केसीको सम्पादन छ । भिडियोमा आयुष रिजाल, शोभा न्यौपाने लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?