Comments Add Comment

सन्दिप, समारिका र स्मारिकाको ‘सान्बाबु’

गायक सन्दिप न्यौपाने र गायिका संझना भण्डारीको स्वरमा समावेश ‘सान्बाबु’ सार्वजनिक भएको छ । सन्दिप न्यौपानेको यो गीतमा शब्द तथा संगीत छ ।

यो गीतको भिडियोलाई प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन छ । भिडियोमा सन्दिप न्यौपानेको साथमा समारिका र स्मारिका ढकालको अभिनय छ ।
भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment