+
+

प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १६:५०

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । संसद बैठक सुरु हुनुअघि नै संसद भवन नयाँ वानेश्वर आएका प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका हुन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि पहिलो पटक संसद बैठक आइतबार बस्दैछ ।

आइतबार संसद अधिवेशन आह्वानसम्बन्धी र मन्त्रिपरिषद गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्ने, संसद नभएका बेला सरकारले ल्याएका विभिन्न ७ अध्यादेश पेश गर्ने र संसदका वर्तमान र पूर्व सदस्यको मृत्युमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?