+
+

कांग्रेस र जसपा नेताहरुबीच भेटवार्ता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २८ गते १२:१८

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे हुने भेटमा सरकार गठनबारे छलफल हुने बताइएको छ ।

जसपाका शीर्ष नेताहरुले बिहीबार मात्र सत्तारुढ नेकपा एमालेका नेताहरुलाई भेटेका थिए । उनीहरुले कांग्रेस र माओवादी केन्द्रसँग पनि वार्ता गर्ने निर्णय गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?