
२ चैत, काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल-माधवकुमार नेपाल समूहबीच सम्वाद सुरु भएको छ ।
दुई खेमामा विभाजित नेताहरुबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो । वार्तामा नेपाल पक्षले २८ फागुनमा ओलीले बालुवाटारमा बैठक राखी गरेका निर्णय स्वीकार्य नभएको बताएको छ ।
‘दुबै पक्षले आ आफ्नो अडान राखेका छन्, छलफल जारी रहन्छ’ छलफलमा सहभागी नेता रघजुी पन्तले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4