
८ चैत, काठमाडौं । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) केन्द्रीय कार्य समिति सेवा निवृत्त स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई सम्मानसहित बिदाइ गरेको छ ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सभा हलमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान तथा बिदाइ गरिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीर अस्पताल, ट्रमा सेन्टर, टेकु अस्पताल, कान्ति बाल अस्पतालबाट सेवा निवृत्त भएका ११ जनालाई सम्मान तथा कदरपत्र प्रदान गरिएको मेलानका महासचिव रेशम अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4