गायिका सज्जा चौलागाई र गायक बलबहादुर राजवंशीको स्वरमा समावेश ‘के यस्तो माया बस्यो नी’ सार्वजनिक भएको छ । हरि लम्सालको यो गीतमा शब्द तथा संगीत छ ।
यो गीतको भिडियोमा नायक नाजिर हुसेन र मोडल सुरविना कार्कीले अभिनय गरेका छन् । एउटै गाउँका यूवा–यूवतीको प्रेमलाई यो भिडियोमा देखाइएको छ । निकेश खड्काको निर्देशनमा बनेको यो भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4