
१२ चैत, काठमाडौं । आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा झापामा एकजनाको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका–१ धरमपुरको ढकाल चोकमा मे १० प ३५६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा बिहीबार बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4