+

त्रिदेशीय कपको फाइनलमा नेपाली टिममा दुई खेलाडी परिवर्तन

२०७७ चैत  १६ गते १६:४८ २०७७ चैत १६ गते १६:४८
त्रिदेशीय कपको फाइनलमा नेपाली टिममा दुई खेलाडी परिवर्तन

१६ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबलको उपाधिका लागि सोमबार नेपाल र बंगलादेशबीच खेल हुँदैछ ।

दशरथ रंगशालामा हुने फाइनल खेलका लागि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले दुई खेलाडी परिवर्तन गरेका छन् ।

अघिल्लो दुई खेलमा पहिलो रोजाईमा खेलेका अभिषेक रिजाल र रविकुमार पासवानको ठाउँमा सोमबार सुनील बल र विशाल राईले स्थान बनाएका छन् ।

खेलकुद त्रिदेशीय कप फुटबल नेपालविरुद्ध बंगलादेश फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय