Comments Add Comment

सुन तोलामा तीन सयले बढ्यो

२४ चैत, काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । सोमबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंलबारका लागि ८७ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आजका लागि तेजावी सुनको भाउ प्रति तोला ८७ हजार पचास रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ स्थिर छ । सोमबार एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार वृद्धि भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment