+
+
Shares

ज्योतीको ‘मुटुको टुक्रा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते १२:२२

गीतकार ज्योती गुरुङको ‘मुटुको टुक्रा’ बोलको गीतको भिडियो बेलायतमा सार्वजनिक गरिएको छ । यो गीतमा देवी घर्ती मगरको स्वर, सुरज लामिछानेको संगीत छ ।

प्रवासमा रहेकी एक आमाले स्वदेशमा रहेका आफ्ना दुई सन्तानको संझनामा उपहार स्वरुप यो भिडियो तयार भएको छ । यो गीतको भिडियोमा ज्योतीकै अभिनय हेर्न सकिन्छ । गीतमा बाल कलाकारहरु काव्या श्रेष्ठ, अनिष्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार, इभा सिंह ठकुरीको अभिनय हेर्न सकिन्छ ।

कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा नविन निरौलाको कलरिङ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?