+
+
Shares

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ५ वैशाखमा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते १६:४८

३० चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते बोलाएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण सोमबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर ५ वैशाखका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् । बैठकमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?