Comments Add Comment

कुलेन्द्रको ‘बलि’मा सुरविरको अभिनय

गीतकार तथा साहित्यकार भगवति न्यौपानेले बलि दिएर मात्र धर्म नहुने भन्दै एक गीत तयार पारेकी छिन् । ‘बलि’ शिर्षकमा तयार भएको गीतमा कुलेन्द्र बिकको स्वर, राजेश थापाको संगीत तथा भगवती न्यौपाने शब्द छ ।

यो गीतको भिडियोमा कलाकार सुरविर पण्डितले अभिनय गरेका छन् । भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन् । भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment