
१ वैशाख, काठमाडौं । सरकारले नयाँ वर्षमा ‘मेरो कित्ता’ कार्यक्रम सुरु गर्दै छ । त्यसको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सम्बोधनमार्फत् दिएका हुन् ।
‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनि पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सक्ने प्रधानमन्त्री ओलीले बताए ।
आधुनिकीकरणतर्फको, डिजिटल प्रयोगतर्फको, सबभन्दा पछिल्लो प्रविधि प्रयोग गर्ने काममा सरकार लागेको उनले बताए।
नयाँ वर्षमा सरकारले नयाँ-नयाँ कार्यक्रम सुरु गर्न लागेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4