 
																			७ वैशाख, गुल्मी । जिल्ला कारागार गुल्मीका कार्यालय सहयोगी कार्यालयभित्रै पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका छन् ।
रेसुङ्गा नगरपालिका–१० सिमीचौरका ४४ वर्षीय गोविन्दप्रसाद पाण्डे मंगलबार बिहान ८ बजे कार्यालयमै पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
पाण्डेले आत्महत्या गर्नुको कारण भने नखुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4