+
+
Shares

लुम्बिनीमा एमाले सांसद पाण्डेले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १६:०१

१९ वैशाख, बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

उनले हालको राजनीतिक परिस्थिति नियाल्दै आइतबारकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?