+
+
Shares

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १७:३३

२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

‘समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको हो । समर्थन त हाम्रो पहिले पनि थिएन’, स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने । बुधबारदेखि समर्थन फिर्ता हुने उनले बताए ।

‘सरकारलाई फाल्नुपर्छ भनेर आन्दोलन नै गरेको हो नि । समर्थन नै छैन यो सरकारलाई । तर औपचारिकता पूरा गरौं भनिएको हो’, पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?