
२८ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सधरान-३ सुनसरीका ४६ वर्षीय पुरूषको उपचारको क्रममा वैशाख २८ गते विहान १२:४८ बजे मृत्यु भएको हो ।
उनलाई वैशाख २१ गते कोरोना संक्रमण देखिएको थियो ।
यससँगै वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4