+
+
Shares

रुपन्देहीमा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १६:५१
फाइल तस्वीर

२९ वैशाख, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउन सिफारिस गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लम्ब्याउन सिफारिस गर्ने  निर्णय गरेको हो ।

रुपन्देहीमा यसअघि वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाको अवधि बिहीबार सकिंदैथियो ।

कोरोना संक्रमणदर बढ्दै गएपछि थप १५ दिन निषेधाज्ञा लगाउन डीसीसीएमसीले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?