
२९ वैशाख, काठमाडौं । बाँकेमा बुधबार एकैदिन कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन बाँकेका अनुसार बाँके जिल्लाका १० जना र बाहिरी जिल्लाका ६ जना गरी जम्मा १६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ महिला र १० पुरुष छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4