+
+

बाँकेमा एकैदिन १६ जना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते २०:५७

२९ वैशाख, काठमाडौं । बाँकेमा बुधबार एकैदिन कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन बाँकेका अनुसार बाँके जिल्लाका १० जना र बाहिरी जिल्लाका ६ जना गरी जम्मा १६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ महिला र १० पुरुष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?