
३० वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बिहीबार एकैदिन १४ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ८ जना महिला र ६ जना पुरुष गरी कुल १४ जनाको मृत्यु भएको हो । जसमध्ये बाँकेका ९ जना र बाहिरी जिल्लाका ५ जना रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4