+
+
Shares

बाढी प्रभावितलाई जेभियर इन्टरनेशनलको १० लाख सहयोग

समुदायप्रतिको आफ्नो जिम्मेवारीलाई व्यवहारमा उतार्दै सहयोग गरिएको कलेजले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १८:३३

३० भदौं, काठमाडौं । जेभियर इन्टरनेशनल कलेजले बाढी प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।

जेभियर कम्युनिटीका तर्फबाट कलेजका अध्यक्ष लोकबहादुर भण्डारी र कार्यकारी निर्देशक डा. गोपाल भण्डारीले शिक्षा मन्त्री सस्मित पोखरेललाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

बाढी प्रभावित समुदायलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धताअनुसार उक्त रकम प्रदान गरिएको जनाइएको छ।

समुदायप्रतिको आफ्नो जिम्मेवारीलाई व्यवहारमा उतार्दै सहयोग गरिएको कलेजले जनाएको छ ।

शिक्षा कक्षाकोठाभित्र सीमित विषय नभएको उल्लेख गर्दै विपद्का बेला एकअर्काको साथमा उभिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?