+
+
Shares

खोप लगाउन जाँदा प्रचण्ड र माधव नेपालको भेट

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १४:२१

३१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेट भएको छ ।

संघीय संसद भवन नयाँबानेश्वरमा कोरोनाभाइरस विरुद्धको दोस्रो डोज खोप लगाएपछि आराम गर्ने क्रममा उनीहरुबीच भेट भएको हो ।

संघीय संसदको ल्होत्से हलमा खोप लगाएपछि आराम गर्ने क्रममा नेताहरु प्रचण्ड, नेपाल, भीम रावल, विरोध खतिवडा एकै कोठामा बसेका थिए । त्यस क्रममा नेताहरुबीच कुराकानी भए पनि के कुराकानी भयो भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?