+
+
Shares

सिंहदरबारमा सीसीएमसीको बैठक, प्रधानमन्त्री पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १३:०३
फाइल तस्वीर

२ जेठ, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । कोरोना महामारी तीव्र गतिमा फैलिएको र संक्रमणका कारण मृत्यु पनि बढेका बेला सीसीएमसीको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?