
२ जेठ, काठमाडौं । हेलिकप्टर पाइलटले कृष्णप्रसाद गौचन (सोवित) ले सगरमाथा आरोहण गरेका छन् ।
हेली एभरेष्ट प्रालिका पाइलट एवं निर्देशक गौचनसहित कम्पनीका मार्केटिङ निर्देशक टासी लाक्पा शेर्पा, अपरेसन र प्रमोसन निर्देशक फुर्वा छिरिङ शेर्पाले सगरमाथा आरोहण गरेको बताएका छन् ।
नेपाली पाइलटले पहिलो पटका सगरमाथा आरोहण गरेको हेली एभरेष्टका प्रबन्ध निर्देशक फूर्वा ग्याल्जेनले दावी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4