
१३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन र निषेधाज्ञाको विरोधमा बृहत नागरिक आन्दोलनले काठमाडौंमा प्रदर्शन गरेको छ ।
बिहीबार नागरिकले गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्र मस्ती छ, निषेधाज्ञा अति भो, लोकतन्त्रलाई खति भो लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
साँझको समयमा वृहत नागरिक आन्दोलनका सहभागीले मोवाइल बालेर प्रदर्शन गरेका थिए । उनीहरुले मसाल बाल्न खोज्दा प्रहरीले छेकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4