१५ जेठ, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने योजना पुनः घोषणा गरेको छ ।
सरकारले पटक पटक यो घोषणा गरेपनि कार्यान्वयनमा ल्याउन सकेको छैन । अर्थमन्त्री विष्णु पौडेलका अनुसार आगामी आवमा सरकारले निगमको पुँजी वृद्धिमा समेत सहयोग गर्नेछ ।
संगठन पुनसंरचना परिवर्तन गर्ने घोषणा अर्थमन्त्रीले गरेका हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4