+
+
Shares

स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकरमा छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १८:५७

१५, जेठ, काठमाडौं । सरकारले स्टार्टअप व्यवसाय प्रर्वधनका लागि आयकर छुटको नीति लिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

अब कुनै पनि स्टार्टअप व्यवसायले कारोबार सुरु गरेको पाँच वर्षसम्म आयकरमा शतप्रतिशत छुट पाउने उनले जानकारी दिए ।

यस्तै निजी क्षेत्रका उद्योग प्रतिष्ठानले बढीमा पाँच वटा स्टार्टअप व्यवसलाई प्रति वयवसाय बढीमा एक लाख रुपैयाँ बिउ पुँजी उपलब्ध गराए सो रकम करयोग्य आयमा कट्टी गर्न पाउने व्यवस्था पनि बजेटले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?