Comments Add Comment

तोप चराको आकर्षक गुँड (फोटो फिचर)

१८ जेठ, काठमाडौं । मंगलबार कीर्तिपुरको भत्केपाटी पुग्दा तोप चराहरू गुँड वरपर खेलिरहेका थिए । भँगेरा आकारको यो चराको गुँड निकै राम्रो र कलात्मक पनि देखिन्छ ।

यो चराले रुखमा झुण्डिएको लामो गुण बनाउँछ, जुन अरु चराहरुको भन्दा भिन्न देखिन्छ । पंक्षीविज्ञहरुका अनुसार यो चराको भाले प्रजातिले मात्र गुण बनाउँछन् र अति नै मिहिनेत गरेर बनाउँछन् । गुण राम्रो बनाउने विषयमा तोप चराको भाले प्रजातिबीच प्रतिस्पर्धा नै हुन्छ ।

हेर्नुहोस् ललितपुरको भैंसेपाटी, काठमाडौंको कीर्तिपुर भत्केपाटीमा तोप चराको गुँडका तस्वीर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment