
२७ जेठ, कञ्चनपुर । कृष्णपुर नगरपालिका-७ शान्तिपुर बस्ने राम सिंह खडायतको ९ वर्षीय छोरा बसन्त खडायतको सोही ठाउँस्थित इँटाभट्टाको पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4