+

फुटबल टिमकाे बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनाेट, प्रशिक्षण जुलाईदेखि

२०७८ असार  ८ गते ११:५४ २०७८ असार ८ गते ११:५४

८ असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले क्लाेज क्याम्पका लागि ५० खेलाडी छनोट गरेका छन् ।

साफ च्याम्पियन र एसियन कपकाे अन्तिम चरणको छनाेटकाे तयारीका लागि उनले खेलाडी छनोट गरेका हुन् ।

नेपाली टिमकाे प्रशिक्षण जुलाई १ देखि एन्फा कम्प्लेक्समा सुरु हुने एन्फाले जनाएकाे छ ।

प्रशिक्षण दैनिक दुई पटक बिहान १० बजे र दिउँसाे ४ बजे हुनेछ ।

यी हुन् बन्द प्रशिक्षणमा परेका खेलाडीहरु

अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय