+
+

मृत्यु संस्कारका लागि उपत्यकाबाहिर जान स्थानीय तहको सिफारिस अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ८ गते १९:४९

८ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारका लागि उपत्यकाबाहिर जानु परेमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ ।

प्रशासनले मंगलबार एक सूचना जारी गर्दै मृत्यु संस्कार, बिरामी तथा कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जानुपर्ने भए सम्बन्धित स्थानीय तहको सिफारिससहित प्रशासन कार्यालयमा निवेदन दिन भनेको छ ।

स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?