१६ असार, पर्सा । मेटरसाइकल चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पर्सागढी ५ का २२ वर्षीय आजाद मियाँ रहेका छन् ।
उनीमाथि वीरगञ्ज महानगरपालिका वडा नं.२८ बगहीस्थित कृष्ण शर्माको आँगनमा पार्किङ्ग गरी राखेकोमा राती सुतेको बेला ना.३९ प. ३८२४ नम्बरको सुपर स्प्लेण्डर र पर्सागढी-५ कै रोज मोहम्मदको घरके पेटीमा राखेको ना.२८प. १३३७ नम्बरको साइन मोटरसाइकल चोरेको आरोप छ ।
पक्राउ परेका उनीमाथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4