+
+
Shares

शनिबारको बैठकमा सहभागी हुन माधव समूहलाई ओलीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १३:५५

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आह्वान गरेका छन् । बालुवाटारमा बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव समूहका नेताहरुलाई बैठकमा सहभागी हुन आह्वान गरेका हुन् ।

उपाध्यक्ष वामदेव गौतमलाई बैठकमा स्वागत गर्दै अन्य नेताहरु पनि बैठकमा आउनुपर्ने उनले बताए । ‘उहाँ (वामदेव गौतम)लाई स्वागत गर्दै अन्य कमरेडहरुलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्छु,’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले वामदेव गौतमलाई आउने सधैं आउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?